arrow

गोरखापत्र फोटो प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
gorkhapatra exhibition.jpg

काठमाडौँ । गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा २०३० साल देखि २०६० साल सम्मका  पुराना फोटोहरु प्रदर्शनी गरिएको छ ।

जसमा देशको राजनीतिक परिवर्तन, सो अवधिमा देशमा भएको विभिन्न घटनाक्रम समेटिएको फोटोहरु प्रदर्शनी गरिएको गोरखापत्र फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईंले बताए ।

सो समारोहमा वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

_MG_9225.jpg
_MG_9223.jpg
_MG_9279.jpg
_MG_9221.jpg
_MG_9287.jpg
_MG_9282.jpg
_MG_9277.jpg
_MG_9219.jpg
IMG_20230507_095328.jpg
_MG_9283.jpg
_MG_9284.jpg
IMG_20230507_095424.jpg
_MG_9286.jpg
_MG_9288.jpg
_MG_9281.jpg
IMG_20230507_095417.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ