arrow

संसदीय पत्रकार मञ्च गण्डकीमा भरत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
Bharat Koirala.jpg

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मञ्चको तेश्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

मञ्चको उपाध्यक्षमा विशान क्षेत्री, सचिवमा तारा चापागाईं, कोषाध्यक्षमा उमा आले छन् ।

कार्यसमिति सदस्यहरुमा युवराज श्रेष्ठ, उमेश पुन, युवराज गुरुङ (युनिस) र ऋषिराम बराल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ