arrow

नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा तीन संशोधन प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
rastriya-sabha-2080-01-26.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीन वटा संशोधन प्रस्ताव  दर्ता भएका छन् । सांसदहरु बिमला राई पौडेल, बिमला घिमिरे र तुलसाकुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सभामा अहिले छलफल हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ