arrow

प्रेस युनियन कास्कीमा मिश्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
Basu misra.jpg

पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । युनियनको दशौं अधिवेशनले मिश्रलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

युनियनको उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ सुमन रहेका छन् । यसैगरी कोषाध्यक्षमा निराजन अधिकारी, सहसचिवमा सपना अधिकारी छन् । 

कार्यसमिति सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ