arrow

नेपाली काँग्रेस बुढानीलकण्ठमा ४ जना थप मनोनित

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
congress.jpeg
काठमाडौं। नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिकाले ४ जना सदस्य थप गरेको छ । १२ औं महाधिवेशनबाट ७ महिना अगाडि नयाँ नेतृत्व निर्वाचित भएको भएपनि अहिले आएर ४ जनाको मात्रै मनोनयन गरिएको काँग्रेस बुढानीलकण्ठ नगरपालिका समितिका सभापति गणेश कुमार कोइरालाले जानकारी दिए।
 
मनोनित हुनेमा वडा नं २ बाट नारायणदेबी श्रेष्ठ, वडा नै ७ बाट अञ्जना केसी महर्जन, वडा नं १० बाट शम्भु कार्की, र वडा नं १४ बाट नवराज खनाल(विक्रम) रहेका छन् । कूल ७ जना मनोनित हुनुपर्नेमा अझै ४ जनाको मनोनयन बाँकी रहेको छ । उक्त ४ जनाको मनोनयन पनि दशैं र तिहारकोबीचमा गरिसक्ने कोइरालाले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ