arrow

नर्सहरु आन्दोलित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
nurse-maitighar-2080-02-10 (1).jpg

काठमाडौं । विभिन्न अस्पतालका नर्सहरु माइतीघरमा आन्दोलित भएका छन् । उनीहरु तीन दिनदेखि माइतीघर मण्डलामा प्रदर्शनरत रहेका हुन् । 

चितवन क्यान्सर अस्पतालमा भएको घटनालाई लिएर उनीहरुले आन्दोलन गरेका हुन् । 

उनीहरुले नर्सिङ पेशाका मान्छेहरुलाई टिकटकमा नराम्रो भनेकोले व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्दै कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस् भन्दै माग गरेका छन् । 

nurse-maitighar-2080-02-10 (2).jpg
nurse-maitighar-2080-02-10 (3).jpg
nurse-maitighar-2080-02-10 (4).jpg
nurse-maitighar-2080-02-10 (5).jpg
nurse-maitighar-2080-02-10 (6).jpg
nurse-maitighar-2080-02-10 (7).jpg
nurse-maitighar-2080-02-10 (8).jpg
nurse-maitighar-2080-02-10 (9).jpg
nurse-maitighar-2080-02-10 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ