arrow

पाँचथरमा दुई समूहबीच झगडा, एक गम्भिर घाईते

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७३ असोज २२ शनिबार
hamrakuralogo-new.jpg.png
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा गएराती भएको दुई समूह वीच झगडा हुँदा एक ब्यक्ति गम्भिर घाईते भएका छन् । घाईते हुनेमा पाँचथर रानीटार वस्ने सन्तोष राई रहेका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
घटनामा संलग्न रानीटारका हर्कधन राई र इलाम मंगलबारेका माधव राई भने फरार भएकोले उनीहरुको खोजीकार्य भइरहको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए । घटनामा संलग्न भएको भन्दै अनिष गुरुङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ