arrow

अध्यक्ष थापा तिब्बत प्रस्थान

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
Kamal-Thapa.jpg.jpeg.jpeg
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापा चीनद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा आज गएका छन्।
 
चिनियाँ सरकारको निमन्त्रणमा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। अध्यक्ष थापा आगामी कात्तिक २ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
 
भ्रमणका क्रममा अध्यक्ष थापाले मानसरोवर अवलोकनका साथै त्यहाँको सरकारी प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको बताइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ