काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको विरोध प्रदशन गर्दा आज माइतीघरमा प्रहरीले हस्तक्षेप भएको छ ।