arrow

बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
balen-walendra-sah-.jpg

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) लाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको छ । मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिँदै त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका थिए ।

अदालतको मानहानि भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी सर्वोच्चमा निवेदन दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ