arrow

निजी कम्पनीमा महिलाको श्रमशोषण, जागीर बचाउन दैनिक ‘चुम्मा’

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
kiss-to-save-job.jpeg
बेइजिङ । चीनमा महिला कामदारलाई निजी कम्पनीमा सकस बढ्दै गएको छ । उनीहरुलाई जागीर बचाउन दैनिक आफ्नो मालिकलाई रिझाउनु पर्ने हुन्छ । 
 
त्यो पनि खुलेआम सबै कामदारको सामुन्ने आफ्नो बोसलाई मुख जोडेर चुम्मा खानुपर्ने हुन्छ । यदि बोसको मुखमा मुख जोडिएन भने अर्को दिन मुखमा दानापानी बन्द हुने खतरा उत्तिकै छ । 
चीन की एक कंपनी में फीमेल वर्कर्स पर किस के लिए दबाव बनाने का वीडियो सामने आया।
 
कारण के भने यदि बोसलाई चित्त बुझेन भने जुनसुकै बेला ती महिला कामदारले घरको बाटो तताउनु पर्ने हुन्छ । 
 
पनी में रोज सुबह लड़कियों को लाइन में लगकर अपने बॉस को किस करना पड़ता है।
 
त्यसो त ती कम्पनीका बोसले भने ‘माहोल राम्रो बनाउन यो परम्परा सुरु गरेको हुँ’ भन्छन् । उनले एक अमेरिकी कम्पनीबाट यो कुरा सिकेकोसमेत स्पष्टिकरण दिएका छन् । 
कंपनी की दो लड़कियों ने बॉस को किस करने से इनकार किया था और उन्हें इस्तीफा देना पड़ा।
 
ती कम्पनी मालिकले कतिपय महिला कामदारले काम छोडेर गइसकेपछि पनि आफूलाई मिस गरिरहेको गुनासो गरेको ठोकुवासमेत गरेका छन् । 
 
माहोल उनका लागि राम्रो होला तर ती कामदारले दैनिक परपुरुषलाई किस गर्नुपर्दा हुने पीडा कसले बुझिदेओस् । 
 
यो घटना चीनको राजधानी बेइजिङको तोन्गझोउ जिल्लाको होम ब्रेबरी मेसिन बेच्ने कम्पनीको हो । यसको भिडियोसमेत बाहिर आएको छ । 
कंपनी में आधा से ज्यादा स्टाफ में लड़कियां ही हैं।
 
सो भिडियोमा महिलाहरु बिहान लाइनमा लागेर बोसलाई किस दिंदै आएका छन् । 
 
यो घटना सार्वजनिक भएपछि आममानिसमा आक्रोश बढेको छ । चिनियाँ प्रेसका अनुसार आफ्नो जागीर बचाउन ती महिलाहरुले मालिकको परम्परालाई पचाउनु परेको छ । 
 
यो परम्परा स्वीकार नगर्ने दुई जना केटीहरुलाई भने बोसले तत्काल जागीरबाट हटाएका थिए ।
 
 मिडिया रिपोर्टका अनुसार सो कम्पनीमा आधा बढी कामदार महिला छन् । ती महिला कामदारमा पनि अधिकांश अविवाहित केटीहरु छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ