arrow

आज पनि एमालेले गर्‍यो राष्ट्रिय सभा अवरुद्ध, माग प्रधानमन्त्रीको राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
rastriya-sabha-2080-03-22.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

आजको बैठक शरु भए लगत्तै एमालेले बैठक अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाएपछि बैठक स्थगित गरेका छन् । बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ