arrow

राष्ट्रियसभाको बैठक भोलिलाई सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
upper-house2.jpg

काठमाडौं । आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक सरेको छ ।  

आज बिहान ११ बजेबाट शुरु हुने भनिएको बैठक भोलिका लागि सरेको हो । 

अब २६ गते बिहान ११ बजे बस्ने गरी बैठकको समय तय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ