arrow

राष्ट्रिय सभा बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
upper-house2.jpg

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक स्थगन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहीबार बिहान ११:०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ