arrow

अर्थतन्त्र सकारात्मक बाटोमाः अर्थमन्त्री महत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
prakash mahat.jpg

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकततर्फ अगाडि बढेको बताएका हुन् ।

उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरेका छन् । 

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ