arrow

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
rastriya-sabha-2080-01-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ