arrow

राष्ट्रिय सभा बैठक बिहीबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ।  गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। 

मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा स्थगित राष्ट्रिय सभा बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ