arrow

बस्दै राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् । 

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ