arrow
ADVERTISEMENT

झलनाथको आरोप- गठबन्धनले नै संविधानको उल्लंघन गरिरहेको छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
jhalnath-khanal-2080.jpg

काठमाडौं । संविधानको रक्षा गर्ने गठबन्धन नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको आरोप पूर्वप्रधानमन्त्री झलनाथ खनालले लगाएका छन् । पार्टी स्थापना दिवसको अवसरमा बोल्दै खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताए ।

उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताए । उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान बिरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे । उनले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ