arrow

संसदीय समितिका सभापतिहरुसँग सभामुखको छलफल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
samsadiya-samiti-2080-05-13 (14).jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ । 

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजू राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए । 

छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।  

samsadiya-samiti-2080-05-13 (1).jpg
samsadiya-samiti-2080-05-13 (2).jpg
samsadiya-samiti-2080-05-13 (3).jpg
samsadiya-samiti-2080-05-13 (4).jpg
samsadiya-samiti-2080-05-13 (5).jpg
samsadiya-samiti-2080-05-13 (6).jpg
samsadiya-samiti-2080-05-13 (7).jpg
samsadiya-samiti-2080-05-13 (8).jpg
samsadiya-samiti-2080-05-13 (9).jpg
samsadiya-samiti-2080-05-13 (10).jpg
samsadiya-samiti-2080-05-13 (11).jpg
samsadiya-samiti-2080-05-13 (12).jpg
samsadiya-samiti-2080-05-13 (13).jpg
samsadiya-samiti-2080-05-13 (14).jpg
samsadiya-samiti-2080-05-13 (15).jpg
samsadiya-samiti-2080-05-13 (16).jpg
samsadiya-samiti-2080-05-13 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ