arrow

एमाले आफैँ सोतर भइरहेको माधव नेपालको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
madhav-nepal-.JPG

काठमाडौं । नेकपा (एमाले) आफैँ सोतर भइरहेको आरोप नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लगाएका छन् ।

एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोतर भइरहेको र हावा खाइरहेको जिकिर उनले गरेका हुन् । 

नेपालले भने, ‘कसाकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोतर भइरहेका छन् । हावा खाइरहेका छन् ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ