काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिले ल्याएको प्रतिवेदनबारे छलफल भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।
Hamrakura.com