arrow

आरतीको न्यायका लागि कपाल मुण्डन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
aarati-sah-justice-2080-05-22.jpg

काठमाडौँ । आरती साहको न्यायका लागि माइतीघरमा धर्नामा बसेका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् ।

साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् । 

kapal-mundan-aarati (6).jpg
kapal-mundan-aarati (7).jpg
kapal-mundan-aarati (8).jpg
kapal-mundan-aarati (9).jpg
kapal-mundan-aarati (1).jpg
kapal-mundan-aarati (2).jpg
kapal-mundan-aarati (3).jpg
kapal-mundan-aarati (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ