-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । डच संग्रहालयले राजकुमारी डायनाको कपडाहरु प्रदर्शन गर्ने भएको छ ।
भोलिबाट नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरुसहितको ब्रिटिस फेसल प्रदर्शनी गर्ने भएको हो ।
प्रदर्शनी ७ जनवरीसम्म चल्नेछ ।