arrow

नेम्वाङको निधनपछि राति नै पुगे प्रचण्ड-ओली अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
oli-prachnda-nembang1.jpg

काठमाडौँ ।  पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख लगायत शिक्षण अस्पतालमा पुगेका छन् । 

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएको थियो । उनलाई उपचारका लागि राति १: ३० बजे अस्पताल त्रिवि शिक्षण अस्पताल लगिएको थियो । 

उनको उपचारको क्रममा निधन भएपछि निधनबारे बुझ्न राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ