arrow

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
madhav-nepal-par.JPG

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  गए राति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ