arrow

रहेनन् साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
rajendra-parajuli-2080-05-26.jpg

काठमाडौँ । नेपाली साहित्यका अब्बल साहित्यकार, आधुनिक कथाकार, समालोचक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । 

स्वास्थ्यमा समस्या आइ बी एन्ड बी अस्पतालको आईसीयूमा उपचाररत ५९ वर्षीय पराजुलीको आज बिहान निधन भएको हो । 

पराजुलीलाई निमोनिया भएको बताइएको छ । 

उनका अघोरी, भ्रष्ट संवेदना, अनायिका, विकल्प यात्रा, शुक्रराज शास्त्रीको चस्मा, सपनामा माक्र्स, जाडोमा भोक, कोटेश्वरको केटो पुस्तक प्रकाशित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ