arrow

न्यायाधीश शर्मामाथि सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
sunuwai-samiti-2080.JPG

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे १० बजेबाट शुरु हुनेछ ।

 बैठकमा  प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको  संसदीय सुनुवाइ हुनेछ  । 

गत भदौ १५  समितिले  उजुरी आह्वान  गरेको थियो ।

भदौ १० को न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ