arrow

सूचना प्रविधि र लेखा समितिको बैठक आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति  र लेखा समितिको बैठक बस्ने जनाइएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।  बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा सार्वजनिक लेखा समितिको भुमिका र संपरीक्षणको विधि सम्बन्धमा छलफल हुनेछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ