काठमाडौँ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अभिलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरूको बढ्दो आक्रमणको घटनाक्रमले चिकित्सक सङ्घहरू आन्दोलन रत छन्।