arrow

सुन प्रकरणमा आजबाट थुनछेक बहस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
gold-galaudai.jpg

काठमाडौँ। त्रिभुवन विमान स्थलमा बरामद गरिएको सुन प्रकरणका आरोपीमाथि आजदेखि थुनछेक बहस हुदैछ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान हिजो सकिएसँगै आजबाट थुनछेक बहस सुरु हुने भएको हो ।

गत महिना काठमाडौँको सिनामङ्गलबाट ६० किलो सात सय ग्राम सुन बरामद गरिएको थियो । उक्त प्रकरणमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ