arrow

सार्वजनिक लेखा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

 बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

आजको बैठकमा बेरुजुरु संपरीक्षण सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ