arrow

कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ [भिडियो]

कलाकारकै भरमा चुनाव जितेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
dhanraj-gurung-2080-10-10.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले गाउन नजानेर राजनीति यात्रामा उभिएको बताएका छन् । 

एक कार्यक्रमलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गुरुङले आफू मनमनै गुनगुनाउने गरे तर बाहिर गाउन नआउने बताए । 

उनले भने, ‘म गाउन जान्दिन तर सधैँ म समय पाएँ भने सुनिरहन्छु । मनमनै गुनगुनाउन मन लाग्छ, गुनगुनाउँछु बाहिर आउँदैन ।

उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । उनले भने,' धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ