- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। काठमाडौँमा फेरि स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। शनिवार मात्र सरकार र स्वास्थ्यकर्मी बीच भएको सहमति २४ घण्टा नबित्दै सिनामंगलस्थित स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो।
केएमसी अस्पतालमा कार्यरत एक इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालमा कार्यरत डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्।