arrow

राष्ट्रिय सभाको बैठक शुक्रबारलाई सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
upper-house2.jpg

काठमाडौँ । राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण शुक्रबारलाई सरेको छ ।

आज बिहान ११:१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११:३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

 इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ