मंगलबार बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
4.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ । ३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्को सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।