arrow

राष्ट्रिय सभाको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
upper-house.JPG

काठमाडौँ ।   राष्ट्रिय सभाको भोलि मङ्गलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ