arrow

संसदमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको सम्बोधन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदको संयुक्त बैठकमा सम्बोधन गर्दै छन् । सन् २०१५ पछि कुनै पनि विदेशी उच्च पदस्थ अधिकारीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन् । 

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेस गत आइतबार बिहान नेपाल आएका थिए । उनले विशेष गरी नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा सम्बोधन गरिरहेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ