arrow

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
rastriyasabha-2080-03-28.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

राष्ट्रिय सभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधि सभामा जानेछ ।

राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ