-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । फ्लोरी कल्चर एशोसियसन नेपालले आयोजना गरेको १६ औँ गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी मंगलबारबाट ललितपुरको जावलाखेलमा शुरू भएको छ ।
सो प्रतियोगिता मंगलबारबाट शुरू भई कार्तिक १८ गते शनिबारसम्म संचालन हुनेछ ।