arrow

विद्युतीय व्यापार विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
rastriyasabha-2080-01-04.jpg

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । 

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ