arrow

सुपर ओभरमा हारेपछि यसो भन्छन् कप्तान रोहित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
rohit-kumar-poudel.jpg

काठमाडौँ । आज भएको एसिया छनोटको उपाधिमा नेपालले पराजित भएको छ । 

सुपर ओभरमा  नेपाललाई हराउँदै ओमानले उपाधि जितेको हो । 

हारपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालीको माया र हौसला आफूहरूले सधैँ चाहेको बताएका छन् ।
 
उनले अबको लक्ष्य विश्वकप भएको भन्दै टोलीको कमजोरीहरूलाई सुधार गर्दै लिएर जाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ