-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज भएको एसिया छनोटको उपाधिमा नेपालले पराजित भएको छ ।
सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि जितेको हो ।
हारपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालीको माया र हौसला आफूहरूले सधैँ चाहेको बताएका छन् ।
उनले अबको लक्ष्य विश्वकप भएको भन्दै टोलीको कमजोरीहरूलाई सुधार गर्दै लिएर जाने बताए ।