arrow

गाजामा युद्ध विराम गर्ने प्रस्ताव इजरेलद्वारा स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
israel-palestine-2023i.jpg

काठमाडौँ । इजरेलले बुधबार गाजामा युद्ध विराम गर्ने प्रस्ताव स्वीकार गरेको छ । 

प्यालेस्टाइनी कैदीबन्दीहरुको रिसाई र हमासले बन्धक बनाएका व्यक्तिहरूको पनि रिहाई गर्नुपर्ने सम्झौता भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

सुरुमा ४ दिन युद्ध रोकिनेछ भने त्यो लम्बिने विश्वास लिइएको छ । 

साथै बन्दीहरुलाई रिसाई गरेको बदलामा थप मानवीय सहायताको प्रवेश गर्न दिने कतारको मध्यस्थता प्रस्ताव इजरेलले स्वीकार गरेको हो । 

इजरेलको सरकारी स्वामित्वको कान टिभीले यसबारेमा स्पष्ट पारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ