arrow

नेपाल सुपर लिग शुरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
nepal-super-league-2080 (20).JPG

काठमाडौँ । नेपाल सुपर लिग २०२३ शुरू भएको छ । दशरथ रंगशालामा शुरू भएको लिगको उद्घाटनमा साविक विजेता काठमाडौँ रेजर्सले विजयी शुरूआत गरेको छ । 

काठमाडौँले नवप्रवेशी स्पोर्टिङलाई १–० ले पराजित गरेको हो । सब्टिच्युट राजीव लोप्चनले ५१ औं मिनेटमा गोल गरे । कर्नरमा क्लियर नभएको बलमा उनले नजिकको दूरीबाट बललाई गोलमा परिणत गरेका हुन् ।

उद्घाटन खेलअघि सांगीतिक र नृत्यको प्रदर्शनबाट उद्घाटनलाई थप मनोरञ्जक बनाइएको थियो । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

दोस्रो संस्करणमा नौ टिमको सहभागिता रहेको छ । शीर्ष चार टिम अर्को चरणमा पुग्ने छन् । 

nepal-super-league-2080 (1).JPG
nepal-super-league-2080 (2).JPG
nepal-super-league-2080 (3).jpg
nepal-super-league-2080 (4).JPG
nepal-super-league-2080 (5).JPG
nepal-super-league-2080 (6).JPG
nepal-super-league-2080 (7).JPG
nepal-super-league-2080 (8).JPG
nepal-super-league-2080 (9).JPG
nepal-super-league-2080 (10).JPG
nepal-super-league-2080 (11).JPG
nepal-super-league-2080 (12).jpg
nepal-super-league-2080 (13).JPG
nepal-super-league-2080 (14).JPG
nepal-super-league-2080 (15).JPG
nepal-super-league-2080 (16).JPG
nepal-super-league-2080 (17).JPG
nepal-super-league-2080 (18).JPG
nepal-super-league-2080 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ