arrow

विश्व एड्स दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
aids-day-2023-(11).jpg

काठमाडौँ । हरेक डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवस नेपालमा पनि मनाइएको छ । हरेक वर्षजस्तै यसपालि पनि नीलहिरा समाजले जनचेतनामूलक कार्यक्रम गरेको छ । 

राजधानीको काष्ठमण्डपमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

aids-day-2023 (1).jpg
aids-day-2023 (2).jpg
aids-day-2023 (3).jpg
aids-day-2023 (4).jpg
aids-day-2023 (5).jpg
aids-day-2023 (6).jpg
aids-day-2023 (7).jpg
aids-day-2023 (8).jpg
aids-day-2023 (9).jpg
aids-day-2023 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ