arrow

टेनेसीमा भीषण आँधीः ६ को मृत्यु, २३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
usa-flag.jpg
तस्बिर – फाइल ।

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ