-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा कार्यसमितिमा पेस भएका प्रतिवेदन पारित गर्ने र आज नै बैठक सकिनेछ ।