arrow

चितवनको मुग्लिनमा बलेरोको ठक्करबाट एक जना गम्भीर घाईते

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
accident-final.jpeg
काठमाडौं । चितवनको दारेचोक ४ मुग्लिन बजारमा ग २ च २५०४ नम्बरको बलेरोको ठक्करबाट एक जना घाइते भएका छन् । 
 
राति साढे १२ बजेतिर बलेरोको ठक्करले स्थानीय ३० वर्षिय धु्रव बहादुर पन्त गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । 
 
घाइतेलाई उपचारको लागि राति नै भरतपुर पठाईएको स्थानीय प्रहरीले जनाएको छ । 
 
ठक्कर दिने सवारी साधनसहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ