arrow

कान्तिपुर सिटी कलेजमा खुल्यो एमए एमसीजेको भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
kcc-admission-2023.jpg

काठमाडौँ । कान्तिपुर सिटी कलेज (केसीसी) मा पत्रकारिताको स्नातकोत्तरको भर्ना खुलेको छ । 

केसीसीले सूचना जारी गर्दै चार सेमेस्टरमा हुने दुई वर्षे मास्टर्स अफ आर्टस्को मास कम्युनिकेसन एन्ड जर्नालिज्म (एमए एमसीजे) को भर्ना खुलेको जनाएको हो । 

यसका लागि जुनसुकै विषयमा दोस्रो डिभिजनमा स्नातक गरेका विद्यार्थीले पढ्न सक्ने पनि केसीसीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ